Live on
Your Voice, Your Power
काठमाडौँ- ‘बीबीसी मास्टर सेफ प्रोफेसनल सिरिज-२०२०’का उपविजेता बनेका सन्तोष साहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ। उक्त प्रतियोगितामा फस्ट रनर अप भएका सेफ साह बेलायतबाट बिहीबार काठमाडौँ आइपुगेका हुन् । विमानस्थल परिसरमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले नेपालीका लागि विश्वको जुनसुकै ठाउँमा पनि मेहनत गर्न गाह्रो नहुने बताए । बीबीसी मास्टर सेफको उपविजेता हुनुमा उनले आफ्नो…