Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई गठबन्धनका सबै दलले एकै धारणा बनाएर संसदमा लैजानुपर्ने बताएका छन् । स्थानीय चुनाव जेठभित्र गर्ने सहमति भएको गठबन्धन बैठकपछि आज पुनः बसेको शीर्ष नेताहरूको अनौपचारिक बैठकमा प्रधानमन्त्री देउवाले यस्तो धारणा राखेका हुन् । एमसीसी चाँडै संसदबाट पास नगराए कूटनीतिक जटिलता आउने उनले बताएको खबरहबसँग एक…