समाचार Archives | Page 6774 of 8564 | Khabarhub Khabarhub

पौडेल बनिन् सर्वोच्च अदालतको पहिलो महिला रजिष्ट्रार

काठमाडौँ– सर्वोच्च अदालतको रजिष्ट्रारमा निर्मला पौडेल नियुक्त भएकी छिन् । गत माघ २९ गते बसेको मन्त्रिपरिषद बैठकले उनलाई सर्वोच्च अदालतको रजिष्ट्रारमा नियुक्त गरेको हो । पौडेल सर्वोच्च अदालतको रजिष्ट्रारमा पुग्ने पहिलो महिला समेत बनेकी छिन । यसअघि पौडेल प्रशासकीय अदालतको रजिष्ट्रार (सहरजिष्ट्रार) थिइन । वि.सं. २०२४ वैशाखमा विराटनगरमा जन्मिएको पौडेल विसं २०५२ मङ्सिरबाट शाखा अधिकृतको…