Live on
Your Voice, Your Power
काठमाडौँ– अमेरिकी पूर्व विश्व प्रसिद्ध बक्सिङ खेलाडी माइक टायसनले आफूलाई नेपाल घुम्न जान मन लागेको बताएका छन् । इम्पल्सिभ पोडकास्टको २४७ औँ अङ्कमा बौल्दै टायसनले नेपाल घुम्न जान मन लागेको बताएका हुन् । साथीभाइ तथा अन्य माध्यमबाट नेपालका बारेमा थाहा भएको बताउँदै उनले नेपाल लगायत विश्व भ्रमण गर्न मन लागेको बताएका छन् । उनले उक्त…