समाचार Archives | Page 6803 of 8392 | Khabarhub Khabarhub

आगामी मंसिर २ गते नेकपाको महाधिवेशन गर्ने निर्णय (भिडियोसहित)

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को महाधिवेशन आगामी २०७८ मंसिर २ गतेका लागि तोकिएको छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले मंसिर २ गते पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । प्रवक्ता ज्ञवालीका अनुसार महाधिवेशन काठमाडौँमा हुनेछ । मंसिर २ गतेदेखि ७ गतेसम्मको महाधिवेशन समय तोकिएको…