Live on
Your Voice, Your Power
झापा– नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षले आह्वान गरेको नेपाल बन्दको प्रभाव झापामा पनि देखिएको छ । बजार पसल खुले पनि सवारी साधनहरु न्युन मात्रामा चलेका छन् । यसै क्रममा बन्दकर्ताहरुले झापाको विर्तामोडमा एक सवारी साधनमा तोडफोड गरेका छन् । मे.१ च १९४२ नम्बरको कारमा तोडफोड गरिएको हो । बन्दको अवज्ञा गरेको र रोकेर सम्झाउन…