Live on
Your Voice, Your Power
काठमाडौँ– विवेकशील साझा पार्टीले सरकार मुलुकलाई गम्भीर द्वन्द्वतर्फ धकेल्न उद्दत रहेको आरोप लगाएको छ । विवेकशील साझाले आज एक विज्ञप्ति जारी गर्दै संसद विघटन गरी मुलुकलाई ठूलो अस्थिरतातर्फ धकेलेको ओली सरकारले सर्वोच्चमा विचाराधीन रहेको अवस्थामा गरेको संवैधानिक आयोगहरुमा पदाधिकारीको नियुक्ति तथा शपथले संविधानमाथि अर्को घातक प्रहार गरेको आरोप लगाएको हो । विवेकशील साझाले सरकारको प्रतिकार…