समाचार « Khabarhub

गोकुल बाँस्कोटाको टिप्पणी- ‘रास्वपाले जित्यो, अब काम गरेर देखाओस्’

काठमाडौं- नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी सफलता र आगामी जिम्मेवारीबारे टिप्पणी गरेका छन्। उनले रास्वपाले चुनाव जित्नु जनताको विश्वासको परिणाम भएको उल्लेख गर्दै अब सरकार कसरी सञ्चालन गर्ने भन्ने कुरा स्वयं पार्टीकै जिम्मेवारी भएको बताएका छन्। नयाँ सरकारले काम थालेको कम्तीमा तीन महिना सम्म अन्य दलले…