समाचार « Khabarhub

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माणका लागि योजना सञ्चालन भएका छन् ।  बेनीमा रहेको एकीकृत सेवा कार्यालय मार्फत सञ्चालित ती योजनाहरूका लागि प्रदेश सरकारले एक करोड ४० लाख बजेट बिनियोजन गरेको छ । तीन वटा योजना सम्पन्न भइसकेका कार्यालयका नायब सुब्बा सुवास सुवेदीले जानकारी दिए ।  बाँकी योजनाहरुको…