समाचार Archives | Page 6830 of 8548 | Khabarhub Khabarhub

सक्कली माओवादीहरु पार्टी एकताकै पक्षमा छन् : मन्त्री साह

राजविराज– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं शहरी विकास मन्त्री प्रभु साहले सक्कली माओवादीहरु पार्टी एकताको पक्षमै रहेको बताएका छन् । मंगलबार सप्तरीको राजविराजमा नेकपाले आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश अध्यक्ष समेत रहेका नेता साहले माओवादी एजेन्डा र विरासतको रक्षा गर्दै आफूहरु निरन्तर पार्टी एकताको पक्षमा उभिएको बताए । उनले केही…