Live on
Your Voice, Your Power
म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा २२० केभी क्षमताको विद्युत् सवस्टेशन निर्माण भएको छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत दानामा सवस्टेशन निर्माण गरेको हो । म्याग्दी र मुस्ताङ जिल्लाका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्न सवस्टेशन बनाइएको आयोजनाको बेनीस्थित कार्यालयले जनाएको छ । आयोजना प्रमुख चन्दनकुमार घोषले दाना र पर्वतको खुर्कोटमा…