समाचार Archives | Page 6848 of 8541 | Khabarhub Khabarhub

चुरे बचाऔँ अभियानको प्रदर्शनमा प्रहरी हस्तक्षेप

जनकपुरधाम- चुरे संरक्षण अभियानले प्रदेश २ को मुख्यमन्त्री कार्यालय अगाडि गरेको विरोध प्रर्दशनमा प्रहरी हस्तक्षेप भएको छ । मंगलबार चुरे तथा वन जङ्गल संरक्षण अभियानले चुरे बचाउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि गरेको  विरोध प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीहरीले प्रर्दशनकारीलाई रेलवे लिक भन्दा अगाडि जान दिएको थिएन ।  रेलवे स्टेशनबा सुरु भएको प्रर्दशन…