Live on
Your Voice, Your Power
झापा- प्रतिनिधीसभा विघटनपछि नेपाल कम्युनिष्ट पार्टी नेकपामा शक्ति प्रदर्शनदेखि तेस्रो कित्तासम्मको उदय हुन थालेको छ । पुस ५ मा प्रतिनिधिसभा विघटनपछि केपी शर्मा ओली र पुष्पकमल दाहाल- माधव कुमार नेपाल समूहमा विभाजित नेकपामा समानन्तर बैठकमार्फत एकअर्काको तेजबोध गर्ने क्रम जारी छ । दुबै पक्षले एकअर्काको चर्को आलोचनासहित समानन्तर शक्ति प्रदर्शनको होड चलाएका छन् । पुस…