समाचार Archives | Page 6873 of 8531 | Khabarhub Khabarhub

यो दान हो र कमन्डलु थाप्ने बित्तिकै दिने ? जनताले सुम्पिएको प्रधानमन्त्री पद हो: ओली (भिडियोसहित)

काठमाडौं – प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (ओली समूहको नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूले विकासका काम तीब्र रुपमा थालेपछि कतिपयलाई छटपटी भएर आफूविरुद्ध कदम चाल्दा प्रतिनिधिसभा विघटन गर्नुपरेको दाबी गरेका छन् । आइतवार प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा बोल्दै जनताले आफूलाई प्रधानमन्त्रीमा मनोनित गराएर पठाएको तर स्थिरता नचाहने शक्तिले प्रधानमन्त्रीबाट राजीनामाको माग गरेको दाबी गरे…