Live on
Your Voice, Your Power
काठमाडौं- तिहारको तेस्रो दिन (आज) साँझ नेपालीहरुले घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरेका छन्। औँशीको रात लक्ष्मीलाई प्रसन्न पार्न घरघरमा उज्यालो पारिएको छ । यतिबेला काठमाडौं उपत्यका बत्तीको उज्यालोले झिलिमिली देखिएको छ। फूल, रङ र उज्यालोको चाड दिपावलीमा बत्तीको झिलिमिलीसँगै खेलिने देउसी भैलीले जोकोहीलाई रोमाञ्चक बनाउने भए पनि यसवर्ष कोरोना महामारीका कारण केही कमी देखिएको…