समाचार « Khabarhub

अन्तरघात आरोपमा गण्डकीका पूर्वमन्त्री खड्का कांग्रेसबाट निकालिए

काठमाडौं– नेपाली कांग्रेसले गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्कालाई पार्टीबाट निस्कासन गरेको छ । केन्द्रीय अनुशासन समितिले उनलाई १ वर्षका लागि पार्टीबाट निस्कासन गरेको हो ।  अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले महासमिति सदस्यसमेत रहेका खड्काले गत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेका कारण निस्कासन गरिएको जानकारी दिए ।  उनले अनुशासन समितिको असार ९–१७ गतेसम्म बसेको…