Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले पार्टीमा उठेको रूपान्तरण र परिवर्तनको आवाजलाई सम्बोधन गर्नुपर्ने बताएका छन् । शुक्रबार सञ्चारकर्मीहरूसमक्ष प्रतिक्रिया दिँदै राणाले विशेष महाधिवेशनलाई सेफल्यान्ड गर्नुपर्ने बताए । ‘यो स्पष्ट नै छ, अहिले जुन किसिमको रूपान्तरणको आवाज उठेको छ, परिवर्तनको आवाज उठेको छ यसलाई पनि सम्बोधन गरेर हामीहरू अगाडि बढ्नुपर्छ, साथसाथै पुराना नयाँ साथीहरू मिलेर…