समाचार Archives | Page 6892 of 8527 | Khabarhub Khabarhub

युभेन्टससँग उडिनेस ४–१ ले पराजित, रोनाल्डोले गरे दुई गोल

काठमाडौँ– इटालियन सिरी ए अन्तर्गत युभेन्टसले उडिनेसलाई ४–१ गोल अन्तरले पराजित गरेको छ । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरे । रोनाल्डोले खेलको ३१औ र ७०औ मिनेटमा गोल गरेका थिए । त्यस्तै पाउलो डिबाला र फेडेरिको चेइसाले एक एक गोल गरेका थिए । उडिनेसका लागि मार्भिन जीगेलारले एक गोल फर्काएका थिए । यस खेलमा…