समाचार Archives | Page 6906 of 8525 | Khabarhub Khabarhub

ओलीले आफ्नै राजनीतिक जीवन धरापमा पारे : नेता पुन

रोल्पा– नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य वर्षमान पुन 'अनन्त'ले प्रधानमन्त्री केपी ओलीको नियत चुनाव गराउने नभएको दाबी गरेका छन् । गृहजिल्ला रोल्पाको लिवाङमा बुधबार प्रेस संगठनले गरेको पत्रकार भेटघाटमा पुनले अबको चार महिनामा चुनाव नहुने र ओली पनि सत्तामा नरहने उल्लेख गरे । ओलीले असंवैधानिकरुपमा संसद विघटन गरेर मुलुकको संविधान र आफ्नै राजनीतिक जीवनसमेत…