समाचार Archives | Page 6910 of 8522 | Khabarhub Khabarhub

साउदी अरबकी महिला अधिकारकर्मीलाई जेल सजायको फैसला

एजेन्सी- सायदी अरबको एउटा अदालतले एक जना महिला अधिकारकर्मीलाई जेल सजायको फैसला गरेको छ । चर्चित अधिकारकर्मी लौजैन अल हथलौललाई अदालतले पाँच बर्ष आठ महिनाको जेल सजाय तोकेको हो । उनलाई आतङ्कवादसम्वन्धी अपराधमा सम्लग्न भएको आरोप लगाइएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । ती महिला अधिकारकर्मीले आतङ्वाद विरुद्धको कानून उलङ्घन हुनेगरी धेरै गतिविधिहरु गरेको सरकारी पक्षको…