Live on
Your Voice, Your Power
काठमाडौँ– गृह मन्त्रालयले नेपाल प्रहरीका ९ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ । गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले ९ एसएसपीको बढुवा सिफारिस गरेको हो । एसएसपीहरु गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, देवबहादुर बोहोरा, दिवेश लोहनी, रामकृपाल साह, उमेश रञ्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्यलाई डीआईजीमा सिफारिस गरेको स्रोतले जानकारी…