समाचार Archives | Page 6914 of 8519 | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा थपिए २६७ कोरोना संक्रमित

काठमाडौँ– काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २६७ कोरोना संक्रमित थपिएका छन्। मुलुकभर थपिएका ५०० संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र २६७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। जसमा ११७ महिला र १५० पुरुष रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा २०९, भक्तपुरमा १६ र ललितपुरमा ४२ जना संक्रमित थपिएका हुन। यस्तो छ मन्त्रालयको तथ्यांक