Live on
Your Voice, Your Power
काठमाडौं – काठमाडौं महानगरपालिकाले भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा उपत्यकाका विभिन्न स्थानमा पुगेर ५७ पटक आगो निभाएको जवाफ दिएको छ । महानगरस्थित विपद् व्यवस्थापन विभागमा महाशाखा प्रमुख नगर प्रहरी विष्णुप्रसाद जोशीले भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा समयमै दमकल परिचालन गरिएको बताएका छन् । काठमाडौं महानगरपालिकाको शुक्रबार बसेको…