समाचार « Khabarhub

एमाले कार्यदलको बैठक दिउँसो ३ बजे बस्दै

काठमाडौँ– सत्तारुढ नेकपा एमालेले गठन गरेको कार्यदलको बैठक आज बस्दैछ । पार्टीभित्र जुटेको सहमति कार्यान्वयनको मापदण्ड तय गर्न आज कार्यदलको बैठक बस्न लागेको हो । बैठक दिउँसो तीन बजे सिंहदरबारमा बस्ने कार्यदलका सदस्य सुवास नेम्वाङले जानकारी दिए । कार्यदल गठन भएपछिको यो पहिलो बैठक हो । कार्यदलमा सुवास नेम्वाङ, भिम रावल, विष्णु पौडेल, घनश्याम भुसाल,…