समाचार Archives | Page 6927 of 8500 | Khabarhub Khabarhub

खानेपानी र स्थानीय पूर्वाधार विभागबीच ‘वास प्लान’ बनाउने सम्झौता

काठमाडौँ– खानेपानी तथा ढल व्यवस्थापन विभाग र स्थानीय पूर्वाधार विभागबीच कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न गाउँपालिकाहरुमा खानेपानी तथा सरसफाईसम्बन्धी तथ्यांक संकलन गरी सरसफाई गुरुयोजना (वास प्लान) बनाउने समझदारी भएको छ । खानेपानी विभाग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतको निकाय स्थानीय पूर्वाधार विभाग बीच दुवै प्रदेशका गरी २७ वटा गाउँपालिकाहरुमा खानेपानी तथा सरसफाईको…