समाचार « Khabarhub

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले सार्वजनिक गरे सय दिनका काम

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूले कार्यभार सम्हालेको सय दिनमा गरेका कामको फेहरिस्त सार्वजनिक गरेका छन् । मंगलबार उनले प्राधिकरणमा पत्रकार पत्रकार सम्मेलन गरेर सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका हुन् ।  २०८१ चैत ११ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका हुन्। शाक्यले पद बहालीपछि नेपाल विद्युत् प्राधिकरणको…