समाचार « Khabarhub

प्रतिनिधिसभा बैठक : संवैधानिक परिषद्लाई समावेशी ढङ्गले चलाउनुपर्नेमा जोड

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथि छलफल भए पनि स्वीकृत गरिएन । सो प्रस्तावमाथि सांसदहरुले आफ्नो धारणा राखेर प्रधानमन्त्रीका तर्फबाट रक्षामन्त्री मानवीर राईले जवाफ दिने समयमा सभामुख देवराज घिमिरेले विशेष कारणवश कार्यसूचीबाट हटाइएको जानकारी गराए। त्यसअघि सांसद वर्षमान पुनले…