समाचार Archives | Page 6935 of 8297 | Khabarhub Khabarhub

गाउँभरिका खानेपानी ट्याङ्की जीर्ण

पर्वत– २७ वर्ष पहिले निर्माण गरिएको खानेपानी आयोजनाको ट्याङ्की चुहिन थालेपछि काठेखोला गाउँपालिका–१ पालागाउँमा खानेपानीको समस्या भएको छ । खानेपानी जम्मा गर्ने र वितरण गर्ने ट्याङ्की चुहिन थालेकाले पालाका १५ अहिले समस्यामा परेका हुन् । उक्त पानी ट्याङ्कीमा केही समय पहिले अज्ञात समूहले तोडफोड गरेको थियो । तत्कालिन जिल्ला विकास समितिले २०५० सालमा बनाएको यो…