समाचार Archives | Page 6938 of 8296 | Khabarhub Khabarhub

नर्भिक अस्पतालका अध्यक्ष चौधरीलाई कोरोना

काठमाडौं- नर्भिक अस्पतालका अध्यक्ष समेत रहेका व्यवसायी वसन्त चौधरीलाई कोरोना भाइरसको संक्रमण भएको छ। सामाजिक सञ्जालमार्फत उनले आफूलाई संक्रमण भएको जानकारी दिएका हुन्। उनले ट्विटमा कोरोनाका केही लक्षणहरू देखिएको भएपनि आफ्नो अवस्था ठिक भएको बताएका छन्। 'म घरमै आइशोलेसनमा बसिरहेको छु', ट्विटमा चौधरीले भनेका छन्। योसँगै उनले पछिल्लो पाँच दिनमा आफ्नो सम्पर्कमा आएकाहरूलाई चिकित्सकको सल्लाह…