Live on
Your Voice, Your Power
काठमाडौं- सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. ४ गणपति तालिम र सि.सं. २४ गुल्मपति तथा स्टाफ तालिमको समापन गरेका छन । सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । उनले तालिमका प्रशिक्षकहरुलाई समेत प्रशंसापत्र प्रदान गरे । सशस्त्र प्रहरी महानिरीक्षक खनालले…