समाचार « Khabarhub

कमिसनखोरलाई तत्काल कारबाही गरी खोपको सहज आपुर्ति गर : राप्रपा

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले खोपमा कमिसन खोज्नेलाई कारबाही गर्न र तत्काल खोप आपूर्ति गर्न माग गरेको छ । राप्रपा अध्यक्षत्रय पशुपति शम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त विज्ञप्ति जारी गरी कमिसनको चलखेलका कारण खोपको आयात रोकिएको भन्ने खबर सबैलाई आक्रोषित बनाएको जनाएका छन् । ‘संकटको यो समयलाई पनि नाफा आर्जनको मौकाको…