समाचार Archives | Page 6965 of 8288 | Khabarhub Khabarhub

उर्लाबारी नगरपालिकाका सेवा बन्द

मोरङ- मेयर खड्ग फागोसहित नगरका कर्मचारीमा कोरोना भाइरसको संक्रमण भएपछि मोरङको उर्लाबारी नगरपालिकाले सबै सेवा बन्द गरेको छ । नगरपालिकाको कार्यालय र वडा कार्यालयहरुबाट प्रदान गरिँदै आएका सबै सेवा आजबाट बन्द गरिएको हो । मेयर फागोसहित संक्रमित कर्मचारीको सम्पर्कमा रहेका जनप्रतिनिधि र अरु कर्मचारीको पीसीआर परीक्षण गराउनु पर्ने भएकाले रिपोर्ट नआएसम्म सेवा बन्द गरिने नगरपालिकाले…