Live on
Your Voice, Your Power
काठमाडौँ– कर्णाली प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले कोरोना महामारीको समयमा बैठक बस्न औचित्य नभएको भन्दै बैठक स्थगित गर्न माग गरेको थियो । बैठकको सुरुमा एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले कोरोनाले जनताले दुःख पाइरहेको बेला सदन बस्न औचित्य नहुने भन्दै बैठक स्थगित गर्न माग…