Live on
Your Voice, Your Power
काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका पछिल्ला कदमहरुलाई सकारात्मक रुपमा लिएको जनाएको छ । कोभिड– १९ संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजक समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलसँगको आजको भेटमा मानवअधिकार आयोगको प्रतिनिधिमण्डलले सरकारले चालेका कदमहरुलाई सकारात्मक रुपमा लिएको जानकारी दिएको हो । कोभिड–१९को प्रभावलाई रोकथाम तथा नियन्त्रण गर्न सबै…