Live on
Your Voice, Your Power
काठमाडौँ– सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि सीमा नाकामा होल्डिङ सेन्टर निर्माण गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सीमा नाकामा आठ ठाउँमा होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय गरेको हो । प्रत्येक होल्डिङ सेन्टरको क्षमता कम्तीमा एक हजार हुनेछ । विदेशबाट आएका नेपालीलाई उक्त होल्डिङ सेन्टरमा राखेर कोरोना परीक्षण गरेर मात्रै घर पठाइनेछ । संघीय…