समाचार « Khabarhub

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं - यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहानदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशसहित विभिन्न भूभागबाट मनसुन बाहिरिएको हो। महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान तथा गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानबाट मनसुन बाहिरिएको छ। नेपालमा मनसुन बहिर्गमन सुरु भएसँगै…