Live on
Your Voice, Your Power
काठमाडौँ— प्रधानमन्त्री एवं पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यवस्थालाई ध्यानमा राखेर नेकपाले स्थायी कमिटी बैठक बालुवाटारमा नै सारेको छ । भौतिक दूरीसहितको बैठकमा मात्र सहभागी हुन चिकित्सकले दिएको सुझाव र प्रधानमन्त्री ओली सहभागी हुने भएपछि धुम्बाराहीमा दिउँसो १ बजे बस्ने भनिएको बैठक बालुवाटारमा सारिएको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए । पार्टीभित्र अल्पमतमा परेका…