Live on
Your Voice, Your Power
चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह भर्चुअल माध्यमबाट गरिने भएको छ । यही वैशाख १४ गते गर्न लागिएको समारोहमा सम्मानित हुने विद्यार्थी, विद्यावारिधिका र सिनेट सदस्यबाहेक अन्यको सहभागिता भर्चुअल माध्यमबाट हुने विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी विभिन्न विधामा पदक पाउने ४० विद्यार्थी र सिनेट सदस्यहरु २३…