Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली र एमाले उपाध्यक्ष वामदेव गौतमबीच प्रधानमन्त्री निवासमा भेट वार्ता भएको छ । विहीबार साँझ उपाध्यक्ष गौतम ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् । भेटमा ओली र गौतमबीच एमालेको आन्तरिक विवाद लगायतका विषयमा छलफल भएको बुझिएको छ । भेटमा सहभागी एमाले प्रमुख सचेतक बिशाल भट्टराईले उपाध्यक्ष गौतमको भनाइलाई उद्धृत गर्दै भने, 'केपी…