समाचार « Khabarhub

कोरोना संक्रमित बढेपछि कैलालीमा थप कडाइ, जिल्ला प्रशासनद्वारा १९ बुँदे आदेश

काठमाडौँ– कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कैलालीमा विभिन्न क्षेत्रमा थप कडाइ गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजालको अध्यक्षतामा बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले विभिन्न क्षेत्रमा रोक लगाउने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीकाअनुसार जिल्लाको धनगढी उपमहानगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिनेछन् भने अन्य स्थानीय तहलाई पनि…