Live on
Your Voice, Your Power
काठमाडौँ- पछिल्कालो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मुलुकभर थपिएका १ हजार २४ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ४ सय ३२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ सय ४९, भक्तपुरमा १८ र ललितपुरमा ६५ जनामा कोरोना पुष्टि भएको हो।…