Live on
Your Voice, Your Power
काठमाडौँ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरु मिलेर सोमबार अविश्वास प्रस्ताव दर्ता गरेपछि जसपाकै सांसदहरुलाई सामेल गराएर मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । उनले भौतिक पूर्वाधार तथा विकास मन्त्रीमा विकाश पाण्डे, भूमि व्यवस्था तथा सहकारी मन्त्रीमा विजय बहादुर यादव, शिक्षा तथा…