Live on
Your Voice, Your Power
काठमाडौँ– सरकारले मंगलबारदेखि कोभिड–१९ को दोस्रो मात्राको खोप लगाउने भएको छ । गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउन थालिएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए । उनका अनुसार उक्त अवधिमा पहिलो मात्रा खोप लगाएका व्यक्तिले…