समाचार « Khabarhub

ह्वीप नमान्ने चार सांसदलाई कारबाही गर्ने एमालेको तयारी

काठमाडौँ – पार्टी ह्वीप विपरित मतदान गरेर कर्णाली सरकार जोगाउने चार जना सांसदलाई नेकपा एमालेले कारबाही गर्ने तयारी गरेको छ । तर, ह्वीप उल्लंघन गरेका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका प्रदेशसभाका सांसद अमरबहादुर थापाले कारबाहीका लागि तयार रहेको बताए । ह्वीप उल्लंघन गर्नेलाई कारबाही हुने जानकारी भएरै उल्लंघन गरेको उनले बताए । उनले खबरहबसँग…