Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा महासचिव एवं अर्थमन्त्री बिष्णु पौडेलको जन्मदिन बालुवाटारमा पनि मनाइएको छ । सचिवालय बैठकअघि महासचिव पौडेलको ६२औँ जन्मदिनको केक काटिएको हो । पौडेललाई अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड तथा अन्य नेताहरूले केक खुवाएर शुभकामना दिएका छन् ।