समाचार « Khabarhub

पेरिस सम्झौताप्रति भारतको प्रतिबद्धता

काठमाडौँ– प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले आफ्नो जलवायु सम्बन्धी सन् २०१५ मा भएको पेरिस सम्झौताप्रति भारतले प्रतिवद्धताहरु पूरा गर्ने बताएका छन्। अमेरिकी जलवायु सम्बन्धी विदेश दूत जोन केरीसँगको कुराकानीमा प्रधानमन्त्री मोदीले सम्झौताको भावना अनुसार भारतले जलवायु मैत्री आर्थिक विकास र उद्योगहरुको आधुनिककरणमा काम गरिरहेको बताएका हुन। प्रधानमन्त्री मोदीले भारत र अमेरिकाबीचको सहकार्य र सहयोगले विशेष गरी…