समाचार Archives | Page 7048 of 8541 | Khabarhub Khabarhub

स्वास्थ्य सचिव र सशस्त्र प्रहरी महानिरीक्षकद्वारा एपीएफ अस्पतालको निरीक्षण

काठमाडौं- स्वास्थ्य मन्त्रालयका सचिव डा. सुरेश तिवारी र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एपीएफ अस्पतालको निरीक्षण गरेका छन्। शुक्रबार बलम्बुस्थित अस्पतालमा पुगेर तिवारी र खनालले त्यहाँ उपचाररत कोरोना संक्रमितसँग स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन्। अस्पतालको आईसीयू, एचसीयू, भेन्टिलेटर, तथा जनरल वार्डका बिरामीसँग स्वास्थ्य अवस्था बारे कुरा गरेका थिए। स्वास्थ्य मापदण्ड पालना गर्दै स्वास्थ्य सचिव…