Live on
Your Voice, Your Power
काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले आफ्नै एकल इजलासमा तोकेका २८ मुद्दाको सुनुवाइ पनि स्थगित भएको छ । जिल्ला र उच्च अदालतको आदेशले थुनामा परेकाहरुले दिएको निवेदनहरुसहित धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानाले आफूलाई गैरकानूनी रुपमा बर्खास्त गरिएको भनी दर्ता गरेको निवेदन, अदालतको क्षेत्राधिकार मिचेर सेनाको सैनिक अदालतले कारवाही गरेको विषय जोडिएको लगायतका २८ मुद्दा जबराले आफ्नै…