समाचार « Khabarhub

भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बदनाम भयो : प्रदेश सभामुख बिष्ट

उदयपुर– कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले नेपालमा राजनीतिक दलका नेता नै भ्रष्टाचारमा जोडिँदा  लोकतन्त्रको बदनाम भएको बताएका छन् । शनिबार आयोजित उदयपुर उद्योग वाणिज्य सङ्घको तेस्रो जिल्ला आधिवेशन उद्‌घाटन कार्यक्रममा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गनुपर्ने बेला तलदेखि माथिसम्म राजनीतिक दल र नेता भ्रष्टाचारमा जोडिनु दुःखद भएको धारणा राखे।  'यो लोकतन्त्रको सबैभन्दा दुःखद् पक्ष…