समाचार Archives | Page 7050 of 8375 | Khabarhub Khabarhub

जहाज थपेर निगमलाई नाफामा लैजान्छु : महाप्रवन्धक पौडेल

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का नवनियुक्त महाप्रवन्धक डिम प्रसाद पौडेलले आज आफ्नो पदभार ग्रहण गरेका छन । मन्त्रिपरिषदको गत बिहीबारको बैठकले पौडेललाई ४ वर्षको लागि महाप्रवन्धक पदमा नियुक्त गरेको थियो । चार्टर्ड एकाउन्टेन्टका साथै व्यवस्थापन विज्ञका रुपमा परिचित उनी यसअघि निगम सञ्चालक समितिको सदस्य थिए । नयाँ सडकस्थित निगम मुख्यालयमा आज आयोजित पदभार ग्रहण…